स्याङ्जा समाज युके का संरक्षक क्या.रिटायड प्रेम बहादुर गुरुङ् ज्यू तमु धि आदर्श अवार्ड बाट सम्मानित
स्याङ्जा समाज युके का संरक्षक क्या रिटायड प्रेम बहादुर गुरुङ् ज्यू र वाहं का धर्मा पत्नी तमु धि यु के ले बर्सेनि प्रदान गरूने एक प्रतिष्ठित सम्मान तमु धि आदर्श अवार्ड बाट सम्मानित हुनु भएको छ। स्थायी घर स्यगंजा माझकटेरी भई पोखारा माहा नगर पालीका र हाल बेलायत बस्दै आऊनु भएका गुरूगं ले समाज मा उल्लेखनीय काम गरे बापत बर्षेनी प्रदान गरीने यो अवार्ड यस बर्षा वाहं सम्मानित गरिऐको हो। स्यागंजा समाज यू के का संस्थापक अदक्क्षा सार्दा गुरुङ का अनुसार वाहं समाज का हरेक काम हरू मा तल्लीन भएर लागी पर्ने पनि वाहं को माहान्त रहेको बताऊनु भएको छ। भुकाम्प आऊंदा होश वा बाढी पहिरो आपत बिपत मा पनि सक्रिय भऐर लागी पर्ने बर्तामान अदक्क्ष भरत गुरुङ ले बताऊनु भयो। संरक्षक डेबिड गुरुङ का अनुसार स्यगंजा समाज यू के साथै अरू नेपाली समाज हरू मा पनि परि आएको बेला मद्दत गर्ना पछी नपर्ने बताऊनु भएको छ। जस्ले गर्दा हामी सबै स्यगंजाली हरू ले गर्बिलो महसुस भएको अनुभुति गरि रहेका छौ। तमु धिं यू के जस्तो ठुलो संस्था ले आफ्नो जिल्ला को सम्रकछक लांई सम्मान गर्दा स्यङ्जालिहरुको ख़ुशी ले सिमा नरहेको वाहं हरू ले बताऊनु भऐको छ।
अगामी दिन हरू मा पनि यसरी नै ऊदहणीय काम हरू गर्दे जानि हौसला का साथ सधैं स्वास्थ्य तन्दुरुस्त ख़ुशी र प्रगती बडकरर रहोस हाम्रो शुभकामना छ