Browsing Category

समाचार

नेपालमा बाढी र पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध

अविरल वर्षा पछि आएको बाढी र पहिरोका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक विभागले शनिबार दिउँसो १२ बजे सम्मका प्रारम्भिक विवरण अनुसार, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका छन्। बाढीका कारण…

नागढुंगा-नौबिसे सडक खण्डको पहिरोमा ज्यान गुमाएका १४ जना एउटै गाडीका यात्रु रहेको खुलेको छ

नागढुंगा-नौबिसे सडक खण्डको पहिरोमा ज्यान गुमाएका १४ जना एउटै गाडीका यात्रु रहेको खुलेको छ। बुटवलबाट काठमाडौं जाँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रो गाडीमा १३ यात्रु र चालक थिए। पहिरोमा पुरिएको गाडीबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव…

देशका धेरै ठाउँमा उखरमाउलो गर्मी, तराईका सबैजसो जिल्लाकाे तापक्रम ३५ डिग्रीभन्दा माथि

देशका धेरै ठाउँमा उखरमाउलो गर्मी, तराईका सबैजसो जिल्लाकाे तापक्रम ३५ डिग्रीभन्दा माथि ....देशका धेरै ठाउँमा उखरमाउलो गर्मी बढेको छ। तराई मधेशका सबैजसो जिल्लाहरूमा तापक्रम ३५ डिग्रीभन्दा माथि पुगेको छ, भने महोत्तरीको मनरा शिसवा नगरपालिकाले…

विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै विद्यालय

तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् । मनोहर माध्यमिक विद्यालयले विद्यार्थीलाई टपरी बुन्ने सीप…

 ममता काफ्ले प्रकरण: प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेशन हिस्ट्री

अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्लेको प्रकरणमा प्रहरीले नरेश भट्टको गुगल सर्च हिस्ट्री र लोकेशन विवरण माग्ने प्रक्रिया अघि बढाएको छ। अनुसन्धानका लागि आवश्यक अनुमति लिएर ‘गुगल सर्च वारेन्ट’ पठाइएको हो। अधिकारिक स्रोतका…

अत्यधिक गर्मी बढेपछि वीरगन्जका विद्यालयहरू दुई दिनका लागि बन्द …

वीरगन्ज महानगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा परेको प्रतिकूल प्रभावलाई ध्यानमा राखेर असोज ८ र ९ गते विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। पर्सा र बारा लगायत मध्यतराईका जिल्लामा तापक्रम ३६ देखि ३८ डिग्री…

अमेरिकी अदालतमा ममता काफ्ले जीवित रहेको दाबी, नरेश भट्टका वकिलको ठोकुवा

अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कमा बस्दै आएकी २८ वर्षीय नेपाली चेली ममता काफ्ले बेपत्ता भएको घटनाले नयाँ मोड लिएको छ। ममताको हत्याको आरोपमा पक्राउ परेका उनका श्रीमान् नरेश भट्टका वकिलहरूले अदालतमा ममता जीवित रहेको ठोकुवा गरेका…

रबि लामिछानेले जीबी राइले भन्दा धेरै तलब लिएको खुलासा ….?

विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा निर्देशक रवि लामिछानेले दुई आर्थिक वर्षमा १ करोड ४ लाख ३६ हजार रुपैयाँ तलबका रूपमा लिएको खुलासा भएको छ। यो रकमले लामिछानेलाई नेपाली फिल्म र सञ्चार क्षेत्रका शीर्ष व्यक्तित्वहरूको एकमा राखेको…