मूलपानी खानेपानी आयोजना चखण्डोल, वडा नं. ६ को उपभोक्ता भेला सम्पन्न अध्यक्षमा प्रकाश फुयाल
चखण्डोल, वडा नं. ६ — मूलपानी खानेपानी आयोजना, चखण्डोल अधिकारी गाउँ, वडा नं. ६ अन्तर्गतको उपभोक्ता भेला सम्पन्न भएको छ। खानेपानी आयोजनाको प्रभावकारी सञ्चालन, व्यवस्थापन तथा आगामी कार्ययोजनाका विषयमा छलफल गर्दै भेला सम्पन्न गरिएको हो।…