धर्मगुरु प्रकाश भुजेल हेटौडामा: भक्तजनका लागि ३ दिन समय दिने

0 178

धर्मगुरु प्रकाश भुजेलले हेटौडामा रहेका भक्तजनका लागि तीन दिन समय दिने घोषणा गरेका छन्। यसअघि पोखरा र चितवनमा आध्यात्मिक कार्यक्रमहरू सम्पन्न गरेर भक्तहरूको बीचमा रहेको उनले हेटौडामा पनि समय दिने जनाएका हुन्। इच्छुक भक्तजनले उनलाई सम्पर्क गर्न सक्नेछन्।

धर्मगुरु भुजेलले भक्तजनसँग व्यक्तिगत भेटघाट गरी उनीहरूको आध्यात्मिक प्रश्नहरूका उत्तर दिने, मार्गदर्शन गर्ने तथा आशीर्वाद प्रदान गर्ने उद्देश्यले यो समय छुट्याएका हुन्। यस अवसरमा धर्मगुरुले समाजमा आध्यात्मिकताको महत्त्व र सकारात्मक जीवनशैलीलाई प्रोत्साहन दिने अपेक्षा गरिएको छ।

भक्तजनलाई समय व्यवस्थापनका लागि सम्पर्क गर्न अनुरोध गरिएको छ।

जय सम्भो! जय भोलेनाथ! सम्पर्क नम्ब्नर : 9819509551
पुरा जानकारी यो भिडियोमा हेरौ :https://www.facebook.com/reel/3756614921221590