युवा ज्योतिष अनिल थापालाई अन्तर्राष्ट्रीय युवा ज्योतिष रत्न पदवी”बाट सम्मानित

0 86

श्रीराम नवमी तथा विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिको रजत जयन्तीको विशेष अवसरमा चर्चित युवा ज्योतिष अनिल थापाज्युलाई “अन्तर्राष्ट्रीय युवा ज्योतिष रत्न पदवी” तथा कदर पत्र सहित “विश्व हिन्दु युवा संघ सेवा रजत पदक-२०८१” प्रदान गरियो।

धार्मिक, सामाजिक तथा ज्योतिषीय सेवामा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका थापालाई उक्त सम्मानद्वारा सुशोभित गरिएको हो। संघले उहाँको योगदानलाई उच्च मूल्याङ्कन गर्दै अन्तर्राष्ट्रिय स्तरमै सम्मान प्रदान गरेको हो।

कार्यक्रममा बिश्व हिन्दु युवा संघ अन्तरास्ट्रिय समिति का सस्थापक संरक्षक ऊॅं कार माहा अभियानका संरक्षक पुर्व मन्त्री निक्ष्य शम्शेर ज. ब. रा प्रमुख अथिति रहनुभएको कार्यक्रममा युवा ज्योतिष अनिल थापालाई ,प्रमुख अथितिकै हातबाट सम्मान गरिएको हो

यो अवसरमा उनलाई हार्दिक बधाई दिइएको छ भने आगामी दिनहरूमा अझ सफल र प्रेरणादायी जीवनको शुभकामना व्यक्त गरिएको छ।