सिरुबारी नासा र समाजसेवी गुरुङ डाक्टरबीच पहिलो भेटघाट सम्पन्न
स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–स्थित सिरुबारी मा मिति १३/०२/२०२६ का दिन सिरुबारी नासा (NASA) र चर्चित समाजसेवी गुरुङ डाक्टरबीच पहिलो औपचारिक भेटघाट सम्पन्न भएको छ।
उक्त भेटघाटमा स्थानीय विकास, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका…