नेपालमा बाढी र पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध
अविरल वर्षा पछि आएको बाढी र पहिरोका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक विभागले शनिबार दिउँसो १२ बजे सम्मका प्रारम्भिक विवरण अनुसार, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका छन्।
बाढीका कारण…