रियल हिरो : गृहमन्त्रीले बचा उँन सकिएन भनेकालाइ ज्या नको बा जी थापेर यसरि ब चाए ..

नख्खु खोला किनारमा बसेका ४३ वर्षीय राजु साह, उनकी ६ वर्षीया छोरी मेघना साह, २२ वर्षीय राज साह, र ४ वर्षीया शेर्तु साह टहराको छतमा बसेका थिए। बाढीले टहरो भत्काएपछि उनीहरु खोलामा बगे। चणिकलाल तामाङ, जो काभ्रेका एक पेन्टर हुन्, नख्खु खोला…

यी १४ स्थानमा नदीको जलसतह खतराको तहमाथि

यी १४ स्थानमा नदीको जलसतह खतराको तहमाथि — देशभर अहिले भइरहेको वर्षाका कारण विभिन्न नदीहरूको जलसतह बढ्दै गएको छ। बाढी पूर्वानुमान महाशाखाले शनिबार अपराह्न ३:३० बजेकाे मापनअनुसार १४ स्थानमा नदीहरूको जलसतह खतराको तहभन्दा माथि रहेको जनाएको छ।…

दशैँ को मुखमा पर्बतको फलेबास कार्किनेटाका आमा छोरि ५ दिन देखि बे प ता,देख्नु हुने वा भेटाउने लाइ…

पर्वतको फलेवास नगरपालिका-१ कार्कीनेटामा ३२ वर्षीया गङ्गा पौडेल र उनकी आठ वर्षीया छोरी दिपीका पौडेल पाँच दिनदेखि सम्पर्कविहीन भएका छन्। उनीहरू गत मङ्गलबार साँझ घर पोत्ने रातो माटो खन्नका लागि घरबाट निस्किएका थिए। गङ्गा पौडेलले स्थानीय…

नेपालमा बाढी र पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध

अविरल वर्षा पछि आएको बाढी र पहिरोका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक विभागले शनिबार दिउँसो १२ बजे सम्मका प्रारम्भिक विवरण अनुसार, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका छन्। बाढीका कारण…

नागढुंगा-नौबिसे सडक खण्डको पहिरोमा ज्यान गुमाएका १४ जना एउटै गाडीका यात्रु रहेको खुलेको छ

नागढुंगा-नौबिसे सडक खण्डको पहिरोमा ज्यान गुमाएका १४ जना एउटै गाडीका यात्रु रहेको खुलेको छ। बुटवलबाट काठमाडौं जाँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रो गाडीमा १३ यात्रु र चालक थिए। पहिरोमा पुरिएको गाडीबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव…

देशका धेरै ठाउँमा उखरमाउलो गर्मी, तराईका सबैजसो जिल्लाकाे तापक्रम ३५ डिग्रीभन्दा माथि

देशका धेरै ठाउँमा उखरमाउलो गर्मी, तराईका सबैजसो जिल्लाकाे तापक्रम ३५ डिग्रीभन्दा माथि ....देशका धेरै ठाउँमा उखरमाउलो गर्मी बढेको छ। तराई मधेशका सबैजसो जिल्लाहरूमा तापक्रम ३५ डिग्रीभन्दा माथि पुगेको छ, भने महोत्तरीको मनरा शिसवा नगरपालिकाले…

विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै विद्यालय

तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् । मनोहर माध्यमिक विद्यालयले विद्यार्थीलाई टपरी बुन्ने सीप…

 ममता काफ्ले प्रकरण: प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेशन हिस्ट्री

अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्लेको प्रकरणमा प्रहरीले नरेश भट्टको गुगल सर्च हिस्ट्री र लोकेशन विवरण माग्ने प्रक्रिया अघि बढाएको छ। अनुसन्धानका लागि आवश्यक अनुमति लिएर ‘गुगल सर्च वारेन्ट’ पठाइएको हो। अधिकारिक स्रोतका…

पढेका कुराहरू बिर्सने बानी छ यदी छ भने याद गर्ने यस्ता प्रभावकारी उपायहरु फलो गर्नुहोस

धेरै जसको मानिसहरुले भन्ने गरेको सुनेका छौ की जती पढे पनी दिमाकमै बस्दैन । अब त पढाइको नाम लिन पनी वाक्क लागी सक्यो । सायद यस्तो समस्या अध्ययन गर्दा प्राय सबैलाई महसुस हुन्छ कि तपाईले जे पढिरहनु भएको छ, चाँडै बिर्सन थाल्नुहुन्छ जसले अध्ययन…

अत्यधिक गर्मी बढेपछि वीरगन्जका विद्यालयहरू दुई दिनका लागि बन्द …

वीरगन्ज महानगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा परेको प्रतिकूल प्रभावलाई ध्यानमा राखेर असोज ८ र ९ गते विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। पर्सा र बारा लगायत मध्यतराईका जिल्लामा तापक्रम ३६ देखि ३८ डिग्री…