भोलिबाट कार्तिक ३० गते सम्म कालीगण्डकीको उत्तरवाहिनीमा हुँदै छ मातापितापूजन एवं दामोदर महोत्सव
कार्तिक ९ गते (भोलि) देखि ३० गते सम्म कालीगण्डकीको उत्तरवाहिनीमा मातापितापूजन दामोदर महोत्सवको आयोजना हुने भएको छ । मातापिता प्रतिको सम्मान र सेवाभाव बढाउनको लागि कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा कालिगण्डकी नदीको किनारमा…